! ! expr:class='"loading" + data:blog.mobileClass'>

Monday, August 13, 2018

ख्रीष्टलाई माया गर्ने मानिस मृत्यु पारी उदाउछ



कसैको यात्रा ४ दिनको यहाँकसैको २ दिनको
कसैको साथ जीवन भरको यहाँकसैको क्षण भरको (२)
कसैको आशु मुलको यहाँकसैको छल भरको,
कसैको खुशी टुंगिदैन् यहाँ कसैको पल भरको (२) 

कसैको फुल कोपिला यहाँ कसैको फुल्दछ
कसैको बाला हाल्दछ यहाँ कसैको झुल्दछ |
कसैको फल लटरम्म यहाँ कसैको झर्दछ
कसैको पिडा यति धेरै यहाँ,किन यस्तो पर्दछ?


कसैको बिश्वास येशुमा यहाँएकदिन उहाँलाई भेट्नु छ
कसैको प्रश्न येशुमा यहाँएकदिन उहाँलाई सोध्नु छ|
कसैको पिडा भरियो यहाँएकदिन उहाँलाई पोख्नु छ
कसैको आशा येशुमा यहाँजीवन पछिको जीवन छ (2)

हाम्रो बिश्वास,
ख्रीष्टलाई माया गर्ने मानिस मृत्यु पारी उदाउने छ !  (2) 


           
 प्रभुमा नारायण खड्का - नवजीवन चर्च 



No comments:

Post a Comment