! ! expr:class='"loading" + data:blog.mobileClass'>

Thursday, April 7, 2016

फेरी आयो नयाँ बर्ष, नयाँ कुरा गर्छु भन्दै,



फेरी आयो नयाँ बर्षनयाँ कुरा गर्छु भन्दै ,

पुरानोलाइ त्याग्छु भन्दैनिन्द्रा बाट जाग्छु भन्दै ,

हरेक बिहान कुर्दै बस्थे तिमीलाई भेट्छु भन्दै

हरेक साझ तड्पी रहन्थे तिम्रो आवाज सुन्छु भन्दै,

हरेक तिम्रा पिडामातिमीसंग रुन्छु भन्दै

तिम्राढोका ढकढकाइ रहेएक दिन त खोल्छौ भन्दै ..




फेरी आयो नयाँ बर्षनयाँ कुरा गर्छु भन्दै,

पुरानोलाइ त्याग्छु भन्दैनिन्द्रा बाट जाग्छु भन्दै ... तिम्रै नाम जप्छु भन्दैतिम्रै लागि मर्छु भन्दै...

 खुसीहरू हाल्दि रहे तिमि खुशी हुन्छौ भन्दै

आशिषको झरी झारीरहेतिम्ले उचाई छुन्छौ भन्दै ..

चंगाई मैले दिई रहेतिमि स्वस्थ हुन्छौ भन्दै

तिम्राढोका ढकढकाइ रहेएक दिन त खोल्छौ भन्दै ..


फेरी आयो नयाँ बर्षनयाँ कुरा गर्छु भन्दै,

पुरानोलाइ त्याग्छु भन्दैनिन्द्रा बाट जाग्छु भन्दै 

तिम्रा दुख खोसिदिएतिम्लाई सुख हुन्छ भन्दै

तिम्रा चोटहरु मैलेलिएतिम्रा मन रुन्छ भन्दै ..

संसारले तिम्लाई छोड्दा तिमिसंगे हुन्छु भन्दै.

तिम्राढोका ढकढकाइ रहेएक दिन त खोल्छौ भन्दै ..


फेरी आयो नयाँ बर्षनयाँ कुरा गर्छु भन्दै,

पुरानोलाइ त्याग्छु भन्दैनिन्द्रा बाट जाग्छु भन्दै

  पोहोर पनि बाचा बाध्यौ, प्रभु तिमी संगै हुन्छु भन्दै

आँसु झारे झैँ रोयौ तिमि, प्रभु मेरो पाप बिर्सिदेउ भन्दै..

घोडा टेकी शिर निहुराहि, प्रभु मत नम्र भए भन्दै

बाइबल राखी झोलाबोकीप्रभु मत तिम्रै भए भन्दै ...


 फेरी आयो नयाँ बर्षनयाँ कुरा गर्छु भन्दै,

पुरानोलाइ त्याग्छु भन्दैनिन्द्रा बाट जाग्छु भन्दै

प्रभु भन्नुहुन्छ: अन्तमा

यो नयाँ बर्ष तिम्रै लागि एक चोटी दिए भन्दै

आउने बर्षहाम्रो हर्ष संग संगै साट्ने भन्दै..

तिम्रो पुकार मेरो उत्तरतिमि संगै हुन्छु भन्दै,

तिम्रो हृदय मेरो बचन तिमी भित्रैफुल्छु भन्दै ...

यो नयाँ बर्ष तिम्रै लागि एक चोटी दिए भन्दै, …. तिमि सुद्ध्रिने र म तिर फर्कने आशमा 



 





लेखक: नारायण खड्का

Images Source : online 1 Online2

No comments:

Post a Comment